काठमाडौं, ३० वैशाख । प्रधानमन्त्रीका लागि आज फाइनल दौड चलिरहँदा बहुमतप्राप्त भन्दा तत्काल कायम रहेको प्रतिनिधि सभाको संख्यालाई मान्ने या प्रतिनिधि सभामा रहने २७५ मध्येको बहुमतलाई मान्ने भन्ने विवाद निस्कने भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले यो विषय उठाएपछि विवाद निस्कने भएको हो । विश्वस्त स्रोतका अनुसार एमालेको ओली […]