केपी ओली नेतृत्व सरकारमा ठाकुर–महतो पक्ष सहभागी हुँदा ठाकुरको पक्षमा २० जना र यादवको पक्षमा १२ जना मात्र सांसद थिए । ओली सरकारमा ठाकुर पक्षका १९ मन्त्री १९ दिन पछि १ मन्त्री १३ दिन पछि बाहिरिए। त्यसपछि परिस्थिति फेरिन थाल्यो। ठाकुर पक्ष सरकारबाट बाहिरिनेबित्तिकै उपेन्द्र यादव पक्ष आकर्षक हुन थाल्यो।