राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी गोठमा बसिरहेको किशोरीमाथिको आक्रमणबारे उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेकी छिन् ।आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले महिलाहरुले आफ्नो जीवनको अवधिमा करिव करिव ३० वर्षसम्म महिनावारी हुने उल्लेख गर्दै महिलाको जीवनको सक्रिय समयमा हुने आक्रमणबारे सरकार गम्भीर बन्नुपर्ने बताइन् ।...