प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सांसद पौडेलद्वारा जवाफ माग
काठमाडौँ। राष्ट्रियसभा सांसद डा. विमला राई पौड्यालले केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पौडेलले जवाफ माग गरेकी हुन्।