राष्ट्रियसभाको सम्भावित कार्यतालिका स्वीकृत, अध्यागमन विधेयकबारे सरकारको जवाफ माग

काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी हिउँदे अधिवेशनका लागि माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ । आज बसेको बैठकले सम्भावित कार्यतालिका स्वीकृत गरेपछि संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने भएकाले कार्यतालिका बनाउन सहज हुने विश्वास गरिएको छ । कार्यतालिकाअनुसार अघि बढ्न संसदको आउने अधिवेशनमा सरकारले […]

सम्बन्धित सामग्री

सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।

कांग्रेस सांसद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन् ।

अमेरिकी सेना नेपाल आएको भन्दै सांसदले खोजे जवाफ

अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै सांसदले सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् । ‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा सरकारले यो के गर्न खोजेको हो ?’, उनले प्रश्न गरे । अधिकारीले बुढीगण्डकीको काम तत्काल सुरु गर्न लगायतका समसामयिक विषयमा पनि सरकारको ध

मूल्यवृद्धिबारे एमालेले माग्यो सरकारको जवाफ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद पद्मा अर्यालले मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सरकारको जवाफ माग गरेकी छन्। सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै सांसद अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरेकी...

एमालेद्वारा मूल्यवृद्धिबारे सरकारको जवाफ माग, सभामुखकाे रुलिङ

सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । सरकारले जवाफ नदिँदासम्म पार्टीले संसद चल्न नदिने चेतावनी दिनुभयो ।

सांसद शर्माद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गर्नुभएको छ।