काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठक सुरु भएको जानकारी गराउनासाथ एमाले सांसदहरूले अवरोध सुरु गरेका थिए। बोल्ने समय पाएका सांसद् भैरवसुन्दर श्रेष्ठले अघिल्लो सदनले प्रमाणीकरण गर्न पठाएको विधेयक जेठ १७ गते किन प्रमाणीकरण भयो भन्ने जवाफ माग गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत […]