नगरप्रमुख र जनताको श्रमदानबाट पकुवा खोलाको पानी धरानका घरघरमा

धरानमा नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ।

सम्बन्धित सामग्री

रास्कोट नगरपालिका ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले लिए सेवा

रास्कोट नगरपालिकामा मेयर हेल्थ केयर कार्यक्रमअन्तर्गत हरेक वडामा एकजना एमबिबीएस डाक्टरसहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गरिएको नगरप्रमुख शाहीले जानकारी दिए।

जनताको सेवक बनेर काम गर्ने अभियानमा छु– नगरप्रमुख भट्टराई

काठमाडौं, २० माघ । खोटाङको दिक्तेल नगरपालिकाका मेयर तीर्थ भट्टराईले आफूहरु जनताको सेवक बनेर काम गर्ने अभियानमा रहेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नगर प्रमुखहरुलाई शासक बन्ने गरेको भन्ने आरोप लागेपनि आफूहरु जनताको सेवक बन्ने अभियानमा रहेको बताएका हुन् । ‘हामीले नियमित […]

नगरवासीको भावनाविपरीत काम नगर्न कर्मचारीलाई नगरप्रमुख पन्थीको निर्देशन

गुल्मी -गुल्मीको रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिकाअन्तर्गतका कर्मचारीहरूलाई नगरवासीको मर्म र भावनाविपरीत काम नगर्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस गुल्मीका सभापति समेत रहेका पन्थीले शुक्रबार नगरप्रमुखको पदभार ग्रहण गरेपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा कर्मचारीहरूलाई रेसुङ्गावासीको मर्म र भावना विपरीत काम नगर्न निर्देशन दिएका हुन् । जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र आम जनताको हितमा […]

म शासक होइन सेवक बन्छुः नवनिर्वाचित मेयर

कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले आफू जनताको सेवक बन्ने बताएका छन्। मेयर पोखरेलले सिन्धुलीको कमलामाई नगरपालिका ३ जलकन्यामा रहेको रक्तमाला मन्दिरलाई साँची राखेर जनताको सेवक बन्ने प्रण गरेका हुन्।...

फलेवासका नगरप्रमुख तिवारीले सरकारी काममा आफ्नै गाडी प्रयाेग गर्ने

पर्वत : शुक्रवार पदभार ग्रहण गर्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले आफू शासक हुन नभई जनताको सेवक बन्नको लागि आएको बताए।निर्वाचित हुने बेलासम्म कुनै दलबाट उम्मेदवार रहेको भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उनको भनाई छ।शपथ लिएपछि पदभार ग्रहण कार्यक्रममा उनले अघिपछि आफ्ना नेतालाई भेटे पनि सरकारी कार्यालयको ‘गेट’ मा प्रवेश गरेपछि कसैले पनि राजनीति गर्न नपाउने बताउँदै आफैले त्यो कामको सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।‘पाँच दलीय होइन कि छ दल

बृद्ध भत्ता अब जनताको घरदैलोमै : नगरप्रमुख लम्साल

बर्दिया । ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख तिलकराम लम्सालले बृद्ध भत्ता अब जनताको घरदैलोमै पुर्याउने निर्णय गरेका छन् । नवनिर्वाचित नगरप्रमुख लम्सालले शुक्रबार पदभार ग्रहण गर्दै बृद्ध भत्ता जनताको घरदैलोमै पुर्याउने निर्णय गरेका हुन् । नगरप्रमुखको पदभार सम्हाल्दै तीन बुँदे निर्णय सार्वजनिक गरेका लम्सालले विगतका वर्षहरुमा नगरपालिकाले लिँदै आइरहेको मालपोत करमा समेत समायोजन गर्ने निर्णय गरेका […] The post बृद्ध भत्ता अब जनताको घरदैलोमै : नगरप्रमुख लम्साल appeared first on राजधानी राष्ट्रिय दैनिक.

चन्द्रागिरिका नगरप्रमुख गिरीलाई कोरोना सङ्क्रमण

काठमाडौं। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ। नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगरप्रमुख गिरीसमेत सङ्क्रमित भएका हुन्। उनी हाल होमआइसोलेशनमा छन्।

खेल सिकाउँदै नगरप्रमुख - Naya Patrika

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती अक्सर कार्यलयमै व्यस्त रहने गर्छन् । कार्यालय समयमा नगरप्रमुख चन्द्रप्रकाशलाई भ्याईनभ्याई छ । तर, बिहान र बेलुकाको समय उनको फिक्स छ । दिउँसो जनताको सेवा गर्ने नगरप्रमुख चन्द्रप्रकाश...पूरा पढ्नुहोस् »