जनताको सेवक बनेर काम गर्ने अभियानमा छु– नगरप्रमुख भट्टराई

काठमाडौं, २० माघ । खोटाङको दिक्तेल नगरपालिकाका मेयर तीर्थ भट्टराईले आफूहरु जनताको सेवक बनेर काम गर्ने अभियानमा रहेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नगर प्रमुखहरुलाई शासक बन्ने गरेको भन्ने आरोप लागेपनि आफूहरु जनताको सेवक बन्ने अभियानमा रहेको बताएका हुन् । ‘हामीले नियमित […]

सम्बन्धित सामग्री

डेंगु नियन्त्रण गर्न नगरप्रमुख आफै अभियानमा

डेढ वर्षअघि चुनावको समयमा पार्टीको घोषणापत्र, प्रतिबद्धतापत्र बाँड्दै हिँडेका नगरप्रमुख (मेयर) अहिले डेंगु नियन्त्रण गर्ने अभियानमा लाग्नुभएको छ ।

तारकेश्वरवासीले अब निःशुल्क रक्त सेवा पाउने

तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ । काठमाडौँ उपत्यकामा स्थानीय बासिन्दालाई निःशुल्क रगत सेवा उपलब्ध गराउने नगरपालिकाको अभियानमा तारकेश्वर अर्को पालिका भएको छ । यही पुस ८ गतेदेखि लागू हुने गरी तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका कार्यालय […]

प्राधिकरणका प्रमुख घिसिङ र नगरप्रमुख खत्रीबीच भेटवार्ता

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उज्यालो चाँगुनारायण अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । आज प्राधिकरणका प्रमुख घिसिङ र नगरप्रमुख खत्रीबीच भएको भेटवार्तामा नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकालाई नमूना र उत्कृष्ट बनाउने योजना रहेको भन्दै नगरभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु जाने सडकहरुमा बत्तीको व्यवस्था गरी नगरपालिकाको अभियानलाई सघाउन आग्रह गरेका हुन् ।उनले सडकमा जथाभावी लत्रिएका र अव्यवस्थित तारहरुले दुर्घटना निम्त्याइरहेको भन

‘शैक्षिक हब’ बन्न वीरेन्द्रनगर नगरपालिकाले बनायो १० वर्षे यस्तो रणनीति !

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव’ अभियानमा अग्रसर हुने निर्णय गरेसँगै यसका लागि १० वर्षे रणनीति तयार पारिएको छ ।  नगरप्रमुख मोहनमाया ढकालका अनुसार अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्ने गरी शैक्षिक सुधार गरिनेछ । त्यसका लागि शैक्षिक क्षेत्रमा लगानी बढाउने र गुणस्तरलाई प्राथमिकता दिइने […]

‘शैक्षिक हब’ बन्न वीरेन्द्रनगर नगरपालिकाले बनायो १० वर्षे रणनीति

वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव’ अभियानमा अग्रसर हुने निर्णय गरेसँगै यसका लागि १० वर्षे रणनीति तयार पारिएको छ । नगरप्रमुख मोहनमाया ढकालका अनुसार अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्नेगरी शैक्षिक सुधार गरिनेछ । त्यसका लागि शैक्षिक क्षेत्रमा लगानी बढाउने र गुणस्तरलाई प्राथमिकता दिइने उनको भनाइ छ ।रणनीति अनुसार ०८८ सालसम्म प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर शत प्रतिशत पु¥याउने, आधारभूत

नगरप्रमुख साम्पाङको श्रमदान अभियान

–देवेन्द्र कार्की/ सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिनुभएको छ । धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उहाँले अभियान नै सुरु गर्नुभएको छ । उहाँको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन् । धरानको नेतृत्वमा नआउँदासम्म […]

भोट माग्न घरदैलो अभियानमा बैतडीका उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै भोट माग्न घरदैलो अभियान सुर...

नागरिकलाई अधिकार सिकाइयो तर, कर्तव्यबोध गराइएन : नगरप्रमुख

दोलखा । नागरिकलाई आफ्नाे अधिकार के हो भन्ने बिषयमा पोख्त बनाए पनि कर्तब्य सिकाउन बाँकी रहेकाले समाज सम्बृद्ध हुन नसकेको भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले बताएका छन । गैरसकारी संघ संस्थाले अगामी दिनमा नागरिकलाई आफ्नाे कर्तब्य के हो भन्ने बिषयमा प्रशिक्षण दिन जरुरी भईरहेकोे बताउदै मेयर केसीले अभियानमा सहकार्य गर्न नगरपालिका तयार रहेको बताए । […] The post नागरिकलाई अधिकार सिकाइयो तर, कर्तव्यबोध गराइएन : नगरप्रमुख appeared first on राजधानी राष्ट्रिय दैनिक.

बनेपामा ज्येष्ठ नागरिकलाई घरघरमै खोप

नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन्।नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो।

नगरप्रमुख सङ्क्रमितलाई कोसेली बोकेर घरघरमा

खलङ्गा, २ जेठ: चन्दननाथ नगरपालिकाकाले होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई कोसेली लिएर घरघरमा भेट्ने अभियान शुरुआत गरेको छ । अभियानमा नगरप्रमुख कान्तिका सेजुवाल सहित प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल र स्वास्थ्य शाखाका प्रमुख पृथ्वीनाथ योगी छन् । स्यानिटाइजर, मेडिकल मास्क, भिटामिन ‘सी’ र ‘डी’, च्यवनप्रास, एक क्यारेट अण्डा, साबुन र चना लिएर नगरपालिकाको टोली सङ्क्रमितको […]