अछाममा खडेरीले खेतबारी बाँझै

पानी नपरेपछि अछाममा अधिकांश जमिन बाँझै छन्। पानी अभावमा किसानले हिउँदेबाली छर्न नपाएर जिल्लाको अधिकांश खेतीयोग्य जमिन बाँझै देखिएका हुन्। लामो

सम्बन्धित सामग्री

बस्ती रित्तिँदै, खेतबारी बाँझै

जिल्लाको भगवतीमाई गाउँपालिका–२ मा एक दशकअघि चालिसभन्दा बढी घरपरिवार बस्थे । अहिले त्यहाँ सात घरपरिवार मात्र बस्ने गरेका छन् । सुविधासम्पन्न तथा रोजगारीका अवसर मिल्ने ठाउँमा बसाइँसराइ सर्ने क्रमसँगै यस्तो अवस्था देखिएको हो । भगवतीमाई गाउँपालिका–२ का खड्क शर्माले भन्नुभयो, “हाम्रो वडाभरिका अधिकांश गाउँका घर खाली भइसकेका छन् । पहाडमा त कोही बस्न मान्दैनन् सबैको आँखा तराईतिर छ । पुराना घर जीर्ण छन् भने खेतबारी बाँझै छन् ।”

‘दुईतीन वर्षमा सबैका खेतबारी बाँझै हुने’

चितवन : युवाहरू विदेश पलायन हुँदा कृषि मजदुर पाउनै गाह्रो भएको छ। मजदुरको अभावमा दुईतीन वर्षमा सबैका खेतबारी बाँझै हुने अवस्था आएको भन्दै किसान चिन्तित बनेका छन्।भरतपुरको अमृतनगरमा रहेको युवा आधुनिक सामूहिक खेती फार्मका सचिव सुमन सुवेदी कामदारको खोजीमा नवलपरासीका गाउँगाउँ पुगेका छन्।त्यहाँबाट आएका युवालाई काममा लगाएर खेती गर्ने उनको योजना छ। उनले विगत पाँच वर्षदेखि तरकारीखेती गर्दै आएका छन्।उनले भने, ‘कामदार नपाउने र आफूले मात्रै गर्न नसक्ने अवस्था आएपछि सबै किसान पलायन हुन सक्छन्। यस्तै अ

कृषिबाटै करोडपति

कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवा पुस्ताको संख्या ठूलो छ।...

कृषिबाटै करोडपति

धरान (सुनसरी), २७ फागुन । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्छन् । कृषिबाटै नाम र दाम कमाएको उनी भन्छन्, “अल्छी गर्नेलाई […]

मन्त्रीको गाउँ भ्रमण र मलको निकास

गाउँमा खेती गर्न अल्छी मानेर सहर पसेका मान्छे मन्त्री भए । मन्त्री भएपछि गाउँपाखा र खेतबारी सम्झन परेन । चुनाव आएपछि झल्याँस्स गाउँको याद आयो । अनि अगुवा र पछुवाको ताँतीसहित उनी गाउँ पुगे । गाउँमा खेतबारी बाँझै देखेर उनलाई रिस उठ्यो । गाउँभरिको अल्छी मान्छे मन्त्री भएर आउँदा सहर जान नपाएका अरु अल्छीलाई बेस्कन मज्जा लाग्यो । मन्त्रीको स्वागत गर्न उनीहरु अल्छी मानि मानि लाइन लागे । तर मन्त्री भै खाएको अल्छी गाउँका अल्छीसित जङ्गिन पो थाल्यो । ए काका, यतिका जग्गा किन बाँझो राखेको हँ ? धान रोप्नु, मकै लगाउनु, तरकारी र ...

गाउँमा खेतबारी बाँझै, गाेठ भत्किँदै

वर्तमान सरकारका एक जनामन्त्रीले एउटा सार्वजनिक भाषणमा भने, देश बिग्रिएको पोलिटिसियनले हो । ब्युरोक्रेसीको पनि हात होला तर राजनीतिक नेतृत्व नै दोषी भएकाले यति सुन्दर देश आजको अवस्थामा पुगेको हो । नेता हुँ भन्नेहरूले यति तीतो सत्य बोलेको सुनिँदैन । तर उनी बोले । तथापि हाम्रो तीतो यथार्थ के छ भने राजनीतिमा बोल्ने एउटा र […] The post गाउँमा खेतबारी बाँझै, गाेठ भत्किँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

आलु जोन मानिएको नुवाकोटको गाउँमा खेतबारी बाँझै, रसायनिक मलको चरम अभाव

रासयनिक मलको अभावमा आलु जोनका रुपमा परिचित नुवाकोटका गाउँका किसानहरुले खेतबारी बाँझै राख्न बाध्य भएका छन् । आलु रोप्नका लागि किसानहरुलाई रासायनिक मलको चरम अभाव भएको छ ।

बाँदर आतंकले खेतबारी बाँझै

गोरखा नगरपालिका–८ को नौबिसे र सिमलगैरी क्षेत्रमा बाँदरले बाली सखाप पार्न थालेसँगै किसानले खेतीयोग्य जग्गा बाँझै छाड्न थालेका छन् । गोरखा नगरपालिका कार्यालयबाट करिब १० मिनेटको पैदल दूरीमा रहेको नौबिसे र सिमलगैरी गाउँका धेरैजसो खेतबारीमा लगाइएको बाली बाँदरले सखाप पार्न थालेपछि अहिले बाँझै छाडिएको हो ।