काठमाडौं, जेठ ११ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ। एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो। खासगरी आइजिपी वसन्त कुँवर र सचिव टेकनारायण पाण्डेबीचको संवादको स्क्रिन सट सार्वजनिक भएपछि प्रहरीभित्रको टक्कर सतहमा आएको हो। एकै ब्याचका तर अहिले आइजिपी भएका […]
झापा क्षेत्र नम्बर ३ को प्रारम्भिक नतिजाले यसअघि नै अनुमान गरिएका प्रमुख दुई उम्मेदवारबीच कडा टक्कर देखाएको छ ।
प्रारम्भिक रुझानले राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच...
वीरगञ्ज – आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्सा-४ काे ‘का’ उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको छ। प्रदेशसभामा भिडिरहेका दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको हाे। यस क्षेत्रमा दुईवटा दलीय गठबन्धनका उम्मेदवार अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू गरी कूल १० जना चुनावी मैदानमा छन्। यहाँ पहिले […]
वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाको मेयर र उपमेयरमा एमाले, कांग्रेस र जनता समाजवादी पार्टीबीच कडा टक्कर भइरहेको छ। मतगणना सुरु भएको बेलादेखि नै यी तीनै दलका उम्मेदवारबीच कडा टक्कर हुँदै आएको छ। पछिल्लो मत परिणामअनुसार मेयरमा कांग्रेसका उम्मेदवार नितेन्द्र साहले २२८४ मत ल्याएका छन्। उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार सिँगासन साह तेलीले २२१० मतका साथ […]
काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहँदा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचमा नै कडा टक्कर देखिएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना केही स्थानमा सोही दिन र केही स्थानमा शनिबार बिहानबाट सुरु भएकोमा शनिबार राति १२ बजेसम्मको परिणाम हेर्दा कांग्रेस र एमालेबीचमा नै प्रतिस्पर्धा […]
The post मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडाैं । भृकुटीमण्डपमा नेपालका चर्चित जुत्ता ब्राण्डहरुकाे मेला लागेकाे छ । मेलामा धेरै ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध छन् । विदेशीलाई टक्कर दिने नेपाली जुत्ता मेलाकाे विषेशता हाे ।
एजेन्सी। अब विस्तारै परम्परागत पेट्रोलियम पर्दाथबाट चल्ने सवारीलाई विस्थापित गर्दै इलेक्ट्रिक कार विश्व बजारमा छाउन थालेका छन्। पेट्रोलियम पदार्थबाट चल्ने कार बनाउने विश्वप्रशिद्ध कम्पनीहरुले पनि इलेक्ट्रिक कार बनाउनतर्फ आफ्नो ध्यान मोड्न लागिसकेका छन्। यसैबीच अमेरिकी कम्पनी टेस्लालाई टक्कर दिन अर्को अमेरिकी कम्पनी नै आएको छ। अमेरिकाको ट्रिटनले टेस्लालाई टक्कर दिन थालेको हो।