टेस्लालाई टक्कर दिँदै अर्को अमेरिकी कम्पनी

एजेन्सी। अब विस्तारै परम्परागत पेट्रोलियम पर्दाथबाट चल्ने सवारीलाई विस्थापित गर्दै इलेक्ट्रिक कार विश्व बजारमा छाउन थालेका छन्। पेट्रोलियम पदार्थबाट चल्ने कार बनाउने विश्वप्रशिद्ध कम्पनीहरुले पनि इलेक्ट्रिक कार बनाउनतर्फ आफ्नो ध्यान मोड्न लागिसकेका छन्। यसैबीच अमेरिकी कम्पनी टेस्लालाई टक्कर दिन अर्को अमेरिकी कम्पनी नै आएको छ। अमेरिकाको ट्रिटनले टेस्लालाई टक्कर दिन थालेको हो।

सम्बन्धित सामग्री

अमेरिकी कम्पनी एप्पलले पनि लगायो रुसमाथि प्रतिबन्ध

अमेरिकी प्रविधि कम्पनी एप्पलले पनि रुसमाथि प्रतिबन्ध लगाएको छ । छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि पश्चिमा देशले निरन्तर रुसविरुद्ध प्रतिबन्धको घोषणा गर्दैछन् । यो होडमा पश्चिमा देशका कम्पनीहरू समेत सरिक भइरहेका छन् ।यही शिलसिलालाई साथ दिँदै अमेरिकी आइफोन उत्पादक एप्पलले समेत रुसमा सबै प्रकारका उत्पादनको बिक्री बन्द गरेको हो । ‘हामीले रुसतर्फको सबै निर्यात बन्द गरिसकेका छौं,’ कम्पनीले भनेको छ, ‘अब कुनै पनि स्थानबाट रुसका एपहरू एपस्टोरबाट डाउनलोड गर्न सकिँदैन ।&rsqu

३० खर्ब डलर बजार पूँजीकरण हुने पहिलो अमेरिकी कम्पनी बन्यो एप्पल

पुस २०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंक सोमवार बजार पूँजीकरण ३० खर्ब डलर नाघ्ने पहिलो अमेरिकी कम्पनी बनेको छ ।  कोरोना भाइरसको महामारी बीच रिमोट लर्निङ र टेलिवर्क उपकरणको उच्च मागबीच आइफोन र ल्यापटपको विक्री तीव्र दरमा बढेसँगै कम्पनीको शेयर मूल्य बढेका छन् ।  सन् २०१८ को अगष्टयता कम्पनीको बजार पूँजीकरण तेब्बर भएको छ । त्यतिबेला पहिलो पटक बजार पूँजीकरणले १० खर्ब डलरको स्तर पार गरेको थियो ।  बजार पूँजीकरण सन् २०२० को अगष्टमा २० खर्ब डलरमाथि उक्लियो ।संगित वितरणलगायत अन्य व्यवसायमा सुदृढ प्रदर्शनले पनि एप्पलको वृद्धिलाई टेवा दिएको हो । एजेन्सी

अमेरिकी कम्पनी अमेजनमार्फत् दक्षिण एसियामा गाँजा तस्करी !

५ मंसिर, काठमाडौं । अमेरिकी ई-कमर्श कम्पनी अमेजनका कार्यकारी निर्देशकहरूमाथि दक्षिण एसियाली बजारमा गाँजा तस्करीमा संलग्न रहेको आरोप लागेको छ । भारतस्थित अमेजनका कार्यकारी निर्देशकहरूमाथि कम्पनीमार्फत् दक्षिण एसियामा गाँजा तस्करी गरेको आरोप लागेको हो । भारतको लागू औषधसम्बन्धी कानुनबमोजिम नाम नखुलाइएका ती निर्देशकविरुद्ध अभियोग पत्र दर्ता गरिएको मध्यप्रदेशको प्रहरीले बिहीबार जनाएको छ । तर मध्यप्रदेशको […]

चीनमा रहने अन्तिम अमेरिकी कम्पनी बन्दैछ एप्पल ?

कुनैबेला थियो फेसबुकलगायतका सबैजसो अमेरिकी कम्पनीहरु चीनमा समेत सञ्चालित थिए । अहिले चाहिं चीनमा एप्पल मात्रको ठूलो उपस्थिति निकै महत्वपूर्ण बनिरहेको छ । अघिल्लो हप्ता माइक्रोसफ्टले चीनमा आफ्नो सोसल मिडिया प्लाटर्फम लिंक्डइन बन्द गर्ने घोषणा गर्‍यो । चिनियाँ सरकारका कडा नियमहरू पालना गरेर सञ्चालन गर्नु निकै चुनौतीपूर्ण भएकाले चीनमा लिंक्डइन बन्द गरिएको माइक्रोसफ्टको भनाइ थियो […]

अफगान युद्धबाट अमेरिकी कम्पनी नै मालामाल, ठेक्कापट्टामा भ्रष्टाचारको आशंका

११ असोज, काठमाडौं । अफगानिस्तानमा अमेरिकाले आफ्नो सबैभन्दा लामो र खर्चिलो युद्ध लड्यो । अगस्त ३० मा बाँकी रहेका अमेरिकी सेनाले काबुल छोडेपछि सो युद्ध अन्त्य भयो । ब्राउन विश्वविद्यालयको ‘कस्ट अफ वार (युद्धको मूल्य)’ परियोजना अनुसार उक्त युद्धका कारण अमेरिकी कोषमा २३ खरब डलर भार परेको थियो । अफगानिस्ताबाट अमेरिकी बहिर्गमनपछि तालिबानको बढ्दो शक्ति, […]

अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

काठमाडाै‌‌ । सोसियल इकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग रणनीतिक साझेदारी गरेको छ। उक्त समाचार याहू फाइनान्स, एपी न्यूज लगायतका विभिन्न पत्रिकाहरुमा हालै प्रकाशित भएका छन् । एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा सो कम्पनीकी म्यानेजिङ्ग डिरेक्टर क्याथरिन ब्राण्ड भन्छिन्, ‘‘प्रविधिका क्षेत्रमा विध्यमान उद्योग तथा बजारमा नयाँ परिवर्तन ल्याउन सक्ने भिजनसहित काम गरिरहेका स्टार्ट […]

नेपालले पाउने भयाे अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप

न्युज अफ नेपाल, काठमाडौ । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप नेपालमा आउँने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोप मध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको हो । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप नेपाल आउँने बिषयमा स्वास्थ्य मन्त्रालयले नेपाल औषधि व्यवस्था विभागलाई उदृत […]

एक करोड डोज खोप किन्न अमेरिकी र बेलायती कम्पनीलाई पत्राचार

अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनबाट सकारात्मक जवाफ आएको छ : स्वास्थ्य मन्त्रालय सरकारले बेलायत र अमेरिकाबाट एक करोड डोज कोरोनाविरुद्धको खोप खरिदका लागि पहल थालेको छ । अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज...

रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने

जुरिच । स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको सोमबार जनाएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ । कम्पनी खरिद गरेपश्चात रोचले एउटा नमुनाबाटै धेरै किसिमका परीक्षणहरु गर्न सक्नेछ । रोचले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जेनमार्कको प्रतिशेयर २४।०५ डलर […]