सुर्खेत – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान सामग्री, जनशक्ति व्यवस्थापन र सुरक्षा व्यवस्थालगायतका तयारी पूरा गरिएको कार्यालयले जनाएको छ ।
निर्वाचनको लागि सुर्खेतका सबै मतदान केन्द्रहरुमा कर्मचारी पठाइएको छ । मतदान सामग्रीसहित कर्मचारी खटाइएको नि...