निर्वाचनको तयारी पूरा, राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने

काठमाडाैं । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेकाले आजै राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जानकारी दिएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियाले स्थिर समयमा आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्ने चेतावनी दिनुभयो । निर्वाचनमा […]

सम्बन्धित सामग्री

निर्वाचनको तयारी पूरा‚ बिहीबार राति १२ बजेदेखि प्रचार गर्न नपाइने

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै बिहीबार राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जानकारी दिएको छ ।