सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, दुई ठाउँमा मतदान हुने

११ माघ, धनगढी। सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका तीन जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ । राष्ट्रियसभा सदस्यका लागि बुधबार सुदूरपश्चिम प्रदेशसभाको परिसरमा हुने मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ। सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभा परिसरलाई मतदानका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। ‘हामीले राष्ट्रियसभा सदस्यका लागि […]