अमेरिकी उपमन्त्रीले नेपाली भूमिमा तिब्बती शरणार्थीहरुलाई उक्साउने काम गरिन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जियाले नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थीहरुलाई उक्साउने काम गरेको आरोप लगाएका छन् ।
काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्नुभएको छ । प्रतिनिधि सभामा बिहिबार सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं ओलीले केही दिनअघि काठमाडौं आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिब्बती शरणार्थी शिविरमा पुगेको विषयका सन्दर्भमा सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्नुभएको […]
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा पुगेको घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । उनले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न गरे । संसद बैठकमा आज लामो सम्बोधन गर्ने क्रममा ओली सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरेका […]
बानेश्वरमा बसेको दलको बैठकमा ओलीले पार्टीभित्रको अन्तर्घात र अमेरिकी उप-विदेशमन्त्री उज्रा जियाको तिब्बती शरणार्थी शिविरको भ्रमणबारे आपत्ति जनाएका हुन् ।
काठमाडौं, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिकी उपसहायक मन्त्री उज्रा जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई उक्याउने गतिविधि गरेको आरोप लगाएका छन् । उनले नेपालको स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने गरी जियाले गतिविधि गरेको आरोप लगाएका हुन् । आज एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती […]
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै अमेरिकी उपमन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको आराेप लगाउनुभएकाे छ ।
आज बुधवार पार्टीकाे संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उपमन्त्री (अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी) ले त्यस्ताे गर्नु बेठिक भएकाे बताउनुभयाे । उपमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्यहरूलाई खण्डित गर्ने व्यवहार भएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीको भनाइ उ...