काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा पुगेको घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । उनले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न गरे । संसद बैठकमा आज लामो सम्बोधन गर्ने क्रममा ओली सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरेका […]