अमेरिकी उपमन्त्री नेपाल आएर तिब्बती शरणार्थीहरूलाई उक्साउने काम गरिन् : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै अमेरिकी उपमन्त्रीले  नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको आराेप लगाउनुभएकाे छ ।  आज बुधवार पार्टीकाे संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले उपमन्त्री (अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी) ले त्यस्ताे गर्नु बेठिक भएकाे बताउनुभयाे । उपमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्यहरूलाई खण्डित गर्ने व्यवहार भएको उहाँको भनाइ छ ।  अध्यक्ष ओलीको भनाइ उ...

सम्बन्धित सामग्री

अमेरिकी सहायकमन्त्री नेपाल आउँदा सरकार थुरथुर भयो : ओली

काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्नुभएको छ । प्रतिनिधि सभामा बिहिबार सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं ओलीले केही दिनअघि काठमाडौं आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिब्बती शरणार्थी शिविरमा पुगेको विषयका सन्दर्भमा सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्नुभएको […]

ओलीको प्रश्न- गठबन्धन सरकार एक चीन नीतिको पक्षमा छ कि छैन ? (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा पुगेको घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । उनले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न गरे । संसद बैठकमा आज लामो सम्बोधन गर्ने क्रममा ओली सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरेका […]

संसदीय दलमा ओली : अन्तर्घातदेखि अमेरिकी उपमन्त्रीबारेसम्म आपत्ति

बानेश्वरमा बसेको दलको बैठकमा ओलीले पार्टीभित्रको अन्तर्घात र अमेरिकी उप-विदेशमन्त्री उज्रा जियाको तिब्बती शरणार्थी शिविरको भ्रमणबारे आपत्ति जनाएका हुन् ।

तिब्बती शरणार्थीलाई उकासेको भन्दै ओलीद्वारा अमेरिकी उपसहायकमन्त्रीको आलोचना

काठमाडौं, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिकी उपसहायक मन्त्री उज्रा जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई उक्याउने गतिविधि गरेको आरोप लगाएका छन् । उनले नेपालको स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने गरी जियाले गतिविधि गरेको आरोप लगाएका हुन् । आज एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती […]