तिब्बती शरणार्थीलाई उकासेको भन्दै ओलीद्वारा अमेरिकी उपसहायकमन्त्रीको आलोचना

काठमाडौं, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिकी उपसहायक मन्त्री उज्रा जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई उक्याउने गतिविधि गरेको आरोप लगाएका छन् । उनले नेपालको स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने गरी जियाले गतिविधि गरेको आरोप लगाएका हुन् । आज एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती […]

सम्बन्धित सामग्री

ओलीको प्रश्न- गठबन्धन सरकार एक चीन नीतिको पक्षमा छ कि छैन ? (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा पुगेको घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । उनले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न गरे । संसद बैठकमा आज लामो सम्बोधन गर्ने क्रममा ओली सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरेका […]

चिनियाँ नेताको आलोचना गर्दै दलाई लामाले भने : भारतमै बस्न चाहन्छु

२४ कात्तिक, काठमाडौं। निर्वासनमा रहेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले चिनियाँ नेताहरूको आलोचना गरेका छन् । भारतमा निर्वासनमा रहेका दलाई लामाले बुधबार चिनियाँ नेताहरूले विविधतायुक्त संस्कृतिलाई नबुझ्ने भन्दै आलोचना गरेका हुन् । चीनमा मुख्य जातीय समूह …