सञ्चालनमा आएको २ महिनामै हाम्रो पात्रो रेमिटबाट १ करोड रेमिट्यान्स नेपाल आयो

हाम्रो पात्रोले रेमिट्यान्स सेवा शुरू गरेको २ महिनामै १ करोड रूपैयाँ नेपाल पठाएको छ । हाम्रो पात्रोले गत असोजमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा समेत थप गरेको थियो । हाम्रो रेमिट सेवा शुरू गरेको २ महिनामै १० मिलियन अर्थात १ करोड रूपैयाँ नेपाल पठाएको हाम्रो पात्रोले जनाएको छ । यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन्...

सम्बन्धित सामग्री

हाम्रो पात्रो रेमिटको एक वर्ष पूरा

मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको ‘हाम्रो पात्रो रेमिट’ ले सञ्चालनको १ वर्षमै १ अर्ब ५० करोड रूपैयाँ नेपाल भित्र्याएको छ । हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज र सरल भएका कारण पहिलो वर्षमै उत्साहजनकरुपमा रेमिट्यान्स नेपाल भित्र्याउन सफल भएको रेमिटकी सीईओ सुदिना गौतमले बताइन् । गौतमका अनुसार पछिल्लो ३ महिनामा ५० करोड रेमिट्यान्स […]

हाम्रो पात्रो रेमिटको डिजिटल रेमिट्यान्स अब एनपीएसमार्फत

हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग नेसनल पेमेन्ट स्वीच (एनपीएस) को प्राविधिक सदस्यको रूपमा जोडिई नेपालभित्र सेवाग्राहीलाई रेमिट्यान्स भुक्तानीहरू गर्न सम्झौता गरेको छ ।

हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता

काठमाडौँ–  हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता  भएको छ  । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएस संग सम्झौता गरेको  हाे । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ।   हाम्रो पात्रो भित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपाल पैसा पठाउने सुविधा रहेको […]

हाम्रो पात्रो रेमिट र कनेक्ट आईपीएसबीच सम्झौता

हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको छ । हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट नेपाल पैसा पठाउने सुविधा रहेको छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको हो। यसले लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैंक खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउने कम्पनीले जनाएको छ । हाम्रो पात्रो रेमिटकी निमित्त सीईओ सुदिना गौतम र एनसीएचएलका सीईओ निलेश मान सिंह प्रधानले सम्झौता पत्रमा

'हाम्रो पात्रो' एपबाट १० करोडभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाण्डाै - हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । हाम्रो पात्रोले सात महिनाआघि मात्र यो सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो। ६ महिना अघि मात्र १ करोडको रेमिट्यान्स भित्र्याएकाे कम्पनीले यो महिनामा दश करोडको रेमिट्यान्स  भित्र्याएकाे हाे ।  रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको थियाे। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन...

हाम्रो पात्रो एपबाट एक करोड रेमिट्यान्स भित्रियो

हाम्रो पात्रो एपवाट १ करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुई महिना अघि मात्र यो सुविधा सञ्चालनमा ल्याएको थियो ।हाम्रो पात्रो इङ्कका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदार धन्यवाद व्यक्त गरेका छन् ।रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ […]

हाम्रो पात्रो एपवाट दुई महिना मै १ करोडभन्दा बढीको  रेमिट्यान्स भित्रियो

काठमाडौँ- नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपवाट १ करोड भन्दा बढिको  रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुई महिनाअघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो । यो अवसरमा हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदार  धन्यवाद व्यक्त गरेका छन् । ‘यसबाट अझ काम गर्न थप […]