काठमाडौं । हाम्रो पात्रो रेमिटले १ वर्ष पूरा गरेको छ । यो अवधिमा हाम्रो पात्रो रेमिटमार्फत १ अर्ब ५० कराेड रुपैयाँ नेपाल भित्रिएकाे छ । मोबाइल एप हाम्रो पात्रो प्रति प्रयोगकर्ताहरूको विश्वास र हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज अनि सरल भएको हुँदा पहिलो वर्षमै हाम्रो पात्रो रेमिट मार्फत उत्साहजनक रेमिट्यान्स नेपाल भित्रिएको रेमिटको […]