हाम्रो पात्रो रेमिटको एक वर्ष पूरा

मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको ‘हाम्रो पात्रो रेमिट’ ले सञ्चालनको १ वर्षमै १ अर्ब ५० करोड रूपैयाँ नेपाल भित्र्याएको छ । हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज र सरल भएका कारण पहिलो वर्षमै उत्साहजनकरुपमा रेमिट्यान्स नेपाल भित्र्याउन सफल भएको रेमिटकी सीईओ सुदिना गौतमले बताइन् । गौतमका अनुसार पछिल्लो ३ महिनामा ५० करोड रेमिट्यान्स […]