नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको “हाम्रो पात्रो रेमिट” को १ वर्ष पूरा भएको छ । सञ्चालनको एक वर्षमै हाम्रो पात्रो रेमिट मार्फत १ अर्ब ५० कराेड रुपैयाँ नेपाल भित्रिएकाे छ । हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज र सरल भएका कारण पहिलो वर्षमै उत्साहजनकरुपमा रेमिट्यान्स नेपाल भित्र्याउन सफल भइएको रेमिटकी सीईओ सुदिना गौतमको भनाइ छ । उनका अनुसार शुरुवातको पहिलो वर्षमै १ अर्ब ५० करोडको ठूलो आंकडा पार गरेको हुँदा हाम्रो पात्रो रेमिटका टिम