घुससहित पक्राउ परेका उपसचिव नेपालको गाडीमा भेटियाे १६ लाख रूपैयाँ

काठमाडौं । ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । त्यसपछि गाडी खानतलासी गरेको अख्तियारले उनले प्रयोग गर्ने बा १ […] The post घुससहित पक्राउ परेका उपसचिव नेपालको गाडीमा भेटियाे १६ लाख रूपैयाँ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

२८ लाख घुससहित खानेपानीका इञ्जिनियर पक्राउ

रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर रु २८ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इञ्जिनीयर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज रु १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उनीहरूलाई …

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

रामेछाप । रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर २८ लाख घुस सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्जिनियर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारी जानकारी […]

रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

बुधबार दिउँसो १२:४५ मा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँसहित पक्राउ गरिएको हो।...

रामेछाममा खानेपानी कार्यालयका इन्जिनियर र पलम्बर २८ लाख रुपैयाँ घुससहित पक्राउ

रामेछाप – रामेछापमा रहेको खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर नवराज सत्याल र पलम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।  सत्याल र थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेकसहित आज बुधवार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा खटिएको अख्तियारको केन्द्रीय कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरूले रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ ...

खानेपानी कार्यालयका इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

काठमाडौं । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोलीले उक्त कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेकाे बताउनुभयाे । उहाँका अनुसार उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख […]

२८ लाख घुससहित खानेपानी डिभिजन रामेछापका कर्मचारी पक्राउ

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका ईन्जिनियर नवराज सत्याल र प्लम्वर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन्। १६ लाख नगद र १२ लाखको चेकसहित उनीहरु नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको...

रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ । उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको […]

घुससहित पक्राउ परेका उपसचिवकाे गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद !

काठमाण्डाै – ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालकाे साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको हाे । गाडीमा भेटिएकाे याे रकमसहित उनकाे साथबाट साढे २२ लाख रुपैयाँ बरामद भएकाे छ । यसअघि आयाेगले उपसचिव नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेकाे थियाे । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहे...

घुससहित पक्राउ परेका उपसचिवको गाडीमा थप साढे १६ लाख भेटियो

१७ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ । उनलाई अख्तियारले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको थियो । गाडीमा भेटिएको रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो । ‘उहाँलाई रंगेहात पक्राउ गरेपछि […]

६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीमा भेटियो थप १६ लाख ५० हजार

काठमाडौँ । ६ लाख घुससहित रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ । उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले […]