‘क्र्यास डिटेक्सन फिचर’सहित आइफोन १४ सार्वजनिक

काठमाडौँ – सर्वाधिक लाेकप्रिय अमेरिकी कम्पनी एप्पल ब्राण्डले नयाँ फाेन सार्वजनिक गरेकाे छ। एप्पलले हालै बजारमा चार मोडलका आइफोन १४ सिरिज सार्वजनिक गरेकाे हाे। एप्पलका अनुसार साे फाेनमा आपतकालीन स्याटेलाइट कनेक्सन र कार दुर्घटना पहिचान गर्न सक्ने प्रविधिसमेत जडान गरिएकाे छ। बुधबार कपर्टिनोस्थित मुख्यालयमा कम्पनीले फाेनसहित नयाँ फिचरसहितकाे एप्पल वाच र एयरपड पनि सार्वजनिक गरेको […]

सम्बन्धित सामग्री

इसेवामार्फत् पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्ने अवसर

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ । नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्याक जित्न सकिने अफर सार्वजनिक गरेको हो । यस योजनामा […]

यी हुन् शक्तिशाली ब्याट्री भएका स्मार्टफोन, आइफोन-१४ प्रो म्याक्स सबैभन्दा अगाडि

एप्पलले आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई केही समयअघि मात्रै विश्व बजारमा सार्वजनिक गरेको थियो । यी दुवै एप्पल कम्पनीका सबैभन्दा पछिल्ला फ्लागसिप ग्रेड स्मार्टफोन हुन् । विश्व बजारमा यी फोनको आकर्षण पनि अब्बल नै देखिएको छ । पछिल्लो एक तथ्यले चाहिं एप्पलका यी दुई नयाँ आइफोन ब्याट्रीको आयुका दृष्टिले पनि सबैभन्दा अब्बल […]

आइफोन १४ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । अमेरिकी विद्युतीय सामग्री निर्माता एप्पलले आइफोन १४ का विभिन्न मोडेल सार्वजनिक गरेको छ । क्यालिफोर्नियाको कपरटिनोस्थित मूख्यालयमा बुधबार पत्रकार सम्मेलन गरी आइफोन १४ का चार वटा मोडेल सार्वजनिक गरिएको हो । जसमा आइफोन १४, १४ प्लस, आइफोन १४ प्रो र प्रोम्याक्स रहेका छन् । यी मोबाइलहरुमा अघिल्ला संस्करणका सेटमा भन्दा उच्च कोटीको क्यामेरा […]

आइफोन–१४ भदौ २३ मा सार्वजनिक हुँदै, यस्ता छन ‘फिचर्स’

काठमाडौं, भदौ १० । विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ भदौ २३ मा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिज सार्वजनिक गर्न लागेको हो । कस्ता छन आइफोन १४ मा फिचर्स ? गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्याउनुअधि नै आइफोन १४ का विषयमा विभिन्न खाले […]

आइफोन-१४ भदौ २३ गते सार्वजनिक हुने

काठमाडौँ – विश्वको चर्चित मोबाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतीक्षा गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने

विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।

चीनको लकडाउने आइफोन १४ लञ्चमा ढिलाइ

एप्पलले आफ्नो नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आइफोनको नयाँ संस्करण आइफोन १४ लञ्च गर्ने तयारी गरिरहेको एप्पलका लागि चीनको लकडाउन भने टाउको दुखाइ बनिरहेको छ । एक रिपोर्ट अनुसार चीनका विभिन्न सहरमा भएको कोरोना महामारीको लकडाउनका कारण आइफोन १४ र आइफोन १४ प्रो का लागि आवश्यक प्यानलको अभाव भएको छ । […]

आइफोन १४ मा हुनेछ विशेष चिप्स, ब्याट्रीको समस्या हट्ने

एप्पलको बहुप्रतिक्षित आइफोनको नयाँ संस्करण आइफोन १४ का विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा विभिन्न खालका समाचार तथा खुलासाहरू  सार्वजनिक भैरहेका छन् । आइफोन १४ मा विद्यमान पछिल्लो संसकरण आइफोन १३ को भन्दा उच्च क्षमतायुक्त ब्याट्री हुने बताइएको छ । किनकि एप्पलले यो वर्ष आइफोनका लागि फाइभ जी चिप्समा परिवर्तन गर्ने योजना बनाइरहेको छ । एक रिपोर्ट […]

४८ मेगापिक्सेलको क्यामेरा र पेरिस्कोप लेन्स सहित एप्पलको आइफोन १४ सार्वजनिक हुने

एप्पलको आइफोन १४ ४८ मेगापिक्सेलको क्यामेरा सहित सार्वजनिक हुने भएको छ । सन् २०२३ मा सार्वजनिक गरिने भनिएको आइफोनमा पेरिस्कोप लेन्स पनि हुने बताइएको छ । विशेषज्ञ मिङ चि कुओको अनुसार ४८ मेगापिक्सेलको क्यामेरा आइफोन १४ को प्रो मोडेलका लागि मात्रै उपलब्ध हुनेछ । अहिले आईफोनहरुले फोर केमा भिडियो रेकर्ड गर्न दिने गर्दछन् तर आइफोन १४ प्रो मोडेलमा एट केमा भिडियो रेकर्ड गर्न...

एप्पलको आइफोन १४, यी हुनेछन् फिचर्स

गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्यायो । तर, आइफोन १३ बजारमा आउनुअघि नै आगामी आइफोन अर्थात् आइफोन १४ का विषयमा विभिन्न खाले चर्चा बजारमा चल्न थालिसकेका थिए । हरेक वर्ष आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने एप्पलले आइफोन १३ ल्याइसकेपछि अब सबैको ध्यान आगामी वर्ष बजारमा ल्याउने आइफोन १४ माथि छ । […]