आइफोन १३ सिरिजका ४ मोडल सार्वजनिक, ६ मिटर गहिरो पानीमा ३० मिनेटसम्म काम गर्ने

एप्पलले मंगलबार अबेर राती आफ्नो क्यालिफोर्निया स्ट्रिमिङ भर्चुअल इभेन्टमा आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ । यसमा आइफोन १३ सिरिजसहित नयाँ एन्ट्री लेभल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज समावेश छन् । एप्पलले आफ्नो नयाँ आइफोनलाई पुरानो मोडलको तुलनामा धेरै नै उन्नत बनाएको छ । आउनुहोस्, आइफोनको नयाँ मोडलबारे जानकारी लिऔं । आइफोन १३ सिरिजको विवरण र मूल्य :एप्पलले आइफोन १३ सिरिजका चारवटा मोडल सार्वजनिक गरेको छ । यसमा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स समावेश छन

सम्बन्धित सामग्री

एप्पलले आइफोन-१३ को स्क्रिन परिवर्तन सहज बनाउने

काठमाडौं । एप्पलको आइफोन–१३ को स्क्रिन थर्ड–पार्टी सर्भिस सेन्टरमा परिवर्तन गर्दा फेस आइडीले काम नगरेको तथ्य केही समयअघि बाहिरिएको थियो । तर कम्पनीले तत्कालै यो समस्या हल हुने गरी आगामी सफ्टवेयर अपडेटमा यसको समाधान हुने बताएको छ । हालसम्म यसरी थर्ड पाटी सर्भिस सेन्टरमा स्क्रिन प्रतिस्थापन गरेपछि माइक्रोकन्ट्रोलर चिप पनि सार्नुपथ्र्यो । आगामी अपडेटसँगै त्यसको […]

सेप्टेम्बरर १४ मा आइफोन १३, मास्क लगाउँदा पनि फेस आइडीले काम गर्ने

विश्वका करोडौँ स्मार्टफोन प्रयोगकर्ताले हरेक वर्ष एप्पलको नयाँ आइफोनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । एप्पलले यो वर्ष लञ्च गर्ने आइफोन १३ सिरिजको लागि पनि प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । तर हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार अब यस्तो प्रतीक्षाको घडी छिटै नै अन्त्य हुनेछ । आगामी सेप्टेम्बर १४ मा एप्पलले आफ्नो नयाँ […]