डिभीका लागि फोटो खिच्दा ब्याकग्राउण्ड कस्तो हुनुपर्छ ?

डिभी भर्दा चाहिने फोटोका लागि ब्याकग्राउण्ड सेतो हुनुपर्छ । पूर्णरुपमा सेतो नभएको खण्डमा सेतोकोमात्रा अधिंकाश भएको तर हल्का खैरो, पँहेलो वा अन्य हल्का रंग मिसिएको सेतो ब्याकग्राउण्ड भएपनि हुन्छ । फोटो ६ महिनाभित्र खिचेको हुनुपर्छ । डिभीका लागि पेश गरिने फोटोकोे गुणस्तर र कम्पोजिशन पनि अमेरिकी भिसाका लागि पेश गरिने फोटोकै जस्तो हुनु पर्दछ । […]

सम्बन्धित सामग्री

सरकारले देख्न नसकेकाे इँटाभट्टीको बालश्रम (फोटो-फिचर)

काठमाडाैँ- बालबालिकाले पढ्न पाउनुपर्छ, उनीहरूको स्वास्थ्योपचार हुनुपर्छ। यो बालबालिकाको मौलिक अधिकार हो। संविधानले नै बालबालिकाको शिक्षा, स्वास्थ्य पाउनुपर्छ भन्ने अधिकारलाई मौलिक हकका रुपमा अंगीकार गरेको छ। बालअधिकारको सम्मान, संरक्षण, संवर्द्धन र परिपूर्तिका लागि सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई अख्तियारी प्राप्त बालबालिकाहरुको स्वास्थ्य, शिक्षा, संरक्षण तथा सहभागिता सम्बन्धी अधिकार सुनिश्चित गरेको छ। नेपालको संविधानले […]

वास्तु विज्ञान अनुसार घरको कोठामा कस्तो फोटो सजाउने ?

काठमाडौं । घरको आन्तरिक सज्जाले हाम्रो भावनासँग पनि खास सम्बन्ध राख्छ । त्यसैले घरका कोठाहरु आकर्षक र रचनात्मक हुनुपर्छ भनिन्छ । यसैको एउटा हिस्सा हो, भित्तामा सजाइने फोटो पनि । चाहे त्यो चित्रकारले तयार गरेको पेन्टिङ होस् वा विभिन्न सन्दर्भमा खिचिएको परिवारका सदस्यकै फोटो । त्यसलाई सही ठाउँमा, सही ढंगले सजाउनु जरुरी हुन्छ । जस्तो, […]

काठमाडौंका सडकको दुरावस्था (फोटो फिचर)

काठमाडौं : देशकै संघीय राजधानी हो काठमाडौं। राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो। स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ। चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस्। तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय। कत

उपत्यकाका अस्तव्यस्त खुला ठाउँ (फोटो फिचर)

काठमाडौं : काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यका भित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन्। काठमाडौं बस्तीहरुले भरिएको शहर हो। मानिसको भीड र अव्यवस्थित बसोवास। जसका कारण खाली ठाउँ प्रायः शून्य छ।खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ। यसको मुदद बेलाबेलामा नउठेको पनि होइन। तर समस्या पनि ज्यूँ का त्यूँ छ। समस्या समाधानको बुटी फेला पर्न सकेको छैन। खाली ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ। तर, गएको कुराको वास्त

घुम्दै फोटो खिच्दै

अब मात्र दुई जिल्ला बाँकी छन् । नत्र, ७५ जिल्ला त उनका क्यामरामा सजिइसके । देशका कुना–कन्दरामा उनको लेन्स नतेर्सिएको कमै हुनुपर्छ । हो, तिनै देश खिच्ने पात्र हुन्, भरतबन्धु थापा । अब त उनलाई ‘नेपाल बन्धु’ भन्दा पनि फरक नपर्ला । ‘क्यामरा मेरो आत्मा हो,’ थापा सुनाउँछन्, ‘मैले देश चिनें, क्यामराले मलाई चिनायो ।’ […] The post घुम्दै फोटो खिच्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बायोमेट्रिक दर्ता नगरेका श्रमिक श्रम नवीकरण गर्न नेपाल नै आउन पर्ने

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको हुनुपर्छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक गरेको छैन भने श्रम नवीकरण गर्न नेपाल नै आउन पर्छ । बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा गर्दा गरेको हुनुपर्छ । यदि यसो गरेको छ भने अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्व...

गूगल फोटोजबाट फोटो एल्बम शेयर र फोटो डाउनलोड कसरी गर्ने ?

तपाई एन्ड्रोईड प्रयोगकर्ता हुनुहुन्छ भने तपाईका धेरैजसो इमेज गूगल फोटोजमै ब्याकअप गरिएको हुनुपर्छ । यसले विभिन्न डिभाइसबाट पनि आफ्नो फोटो हेर्न दिन्छ । तपाईको गूगल फोटोजमा पहुँच नभएको तर फोटो एल्बम कसैसँग शेयर र फोटो डाउनलोड गर्नुपरेमा तलको प्रक्रिया प्रयोग गर्न सक्नुहुनेछ ।  ब्राउजरबाट फोटो एल्बम शेयर गर्न सर्वप्रथम आफ्नो ब्राउजरमा गूगल फोटो वेबसाईट...

‘नमस्ते, मेरो नाम उज्ज्वल थापा ! म नेपालीहरूको दिमाग घोच्ने काम गर्छु’

६७/६८ सालतिरको कुरा हो, मेरो फेसबूकको भित्तामा त्यसबेला काठमाडौँमा सञ्‍चालन भैरहेको ‘नेपाल युनाइट्‍स’ नाम दिइएको एक स्वतन्त्र नागरिक आन्दोलनको फोटो देखापर्‍यो। सायद उक्त तस्वीर साथीहरूबीच सेयर हुँदै त्यहाँ आइपुगेको हुनुपर्छ। म एकैछिन टक्क अडिएँ। यस अघि मैले विभिन्न दलहरूले नेतृत्व र समन्वय गरेका सानादेखि ठूलासम्म केही आन्दोलनहरू देखेकी थिएँ र केहीमा सहभागी बनेकी थिएँ। तर, पहिलोपटक हुनुपर्छ-सम्भवत: मैले यति ठूलो जमात देशको राष्ट्रिय झण्डा छातीमा टाँसेर