काठमाडौं । यसै महिना सर्वसाधारणलाई साधारण सेयर बाँढेका जाल्पा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त नेप्सेमा सूचीकृत भएका छन् । अब आइतबारदेखि उनीहरुको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । जाल्पाको १६ सय कित्ता साधारण सेयर सूचीकृत भएको हो । उसले एक सय ६४.६ रुपैयादेखि ४ सय ९३.८ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ । जाल्पाले करिब […]