अम्बिका पौडेलको प्रश्न 'किन हुदै छ पुँजीबजारमा चौतर्फी आक्रमण'?

शेयर विश्लेषक अम्बिका पौडेलले पुँजी बजारमा किन चौतर्फी आक्रमण भईरहेको छ भन्दै प्रश्न गरेका छन्। विद्युत नियमन आयोगले गरेको संस्थागत लगानीकर्ताको बारेमा गरेको ब्यबस्था प्रति आपत्ति जनाउदै उनले विद्युत नियमन आयोगले कस्को हित गर्ने उदेश्यले यस्तो नियम ल्याएको खोजि हुनु पर्ने बताएका छन् । आयोगले संगठित संस्थाले आफुसंग भएको शेयर बिक्री गर्नु परे १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नु पर्ने ब्यबस्था गरेको छ । आयोगले 'विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८' स्वीकृत गर्दै यस्तो ब्यबस्था गरेको हो ।आयोगको असोज ६ गतेको बैठकले स्वीकृत गरेको निर्देशिका अनुसार सूचीकृत कम्पनीको शेयरधनी मध्ये कुनै शेयरधनी संगठित संस्था भएमा त्यस्तो संगठित संस्थाले आफुसंग रहेको शेयर खरिदबिक्री गर्नु पर्दा पन्ध्र दिन अगावै सोको विवरण सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरी आयोगमा जानकारी समेत दिनु पर्नेछ । संगठित संस्था भन्नाले प्रचलित कानुन बमोजिम स्थापना वा दर्ता भएको कम्पनी वा संस्थान वा निगम जस्ता कानुनी व्यक्ति सम्झनु पर्ने उल्लेख छ।आयोगले गरेको यहि ब्यबस्था प्रति अशन्तुष्टी जनाउदै पौडेलले भनेका छन् 'कस्को सल्लाहमा कसरी बन्दछन् यस्ता नियमहरु त्यो त थाहा भएन। यदि कसैले बुझेरै राखेको (जसरी नी बजार घटाउनै पर्छ भन्ने सिद्धान्त) हो भने  आजै देखि पुँजी बजारका संस्थागत लगानीकर्ताहरुले कारोवार बन्द गरेकै राम्रो। किन हुँदै छ चौतर्फी आक्रमण पूँजी बजारलाई ? कस्को हित गर्ने उदेश्यले आउछन हाेला यस्ता नियम ? 'सस्थागत लगानीकर्ता बिनाको पूँजी बजार मरुभूमिको  धान खेती हो'। 

सम्बन्धित सामग्री

१० कित्ते नीति हटाएर पुँजीबजारमा सर्वसाधारण लगानीकर्तालाई निषेध गर्न खोजिँदै

नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा साना लगानीकर्ताको पहुँचलाई निषेध गर्ने तयारी गरेको छ । बोर्डले प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आइपिओ)मा १० कित्ते नीति हटाएर पुँजीबजारमा आमसर्वसाधारणको पहुँचमाथि अंकुश लगाउन खोजेको हो ।  बोर्ड सञ्चालक...

पुँजीबजारमा उच्च अङ्कको गिरावट, बीस अङ्कले घट्यो नेप्से

यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ । आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री …

पुँजीबजारमा सुनौला दिन आउँदै छन्, संयमता अपनाउनुहाेला : रमेश हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबै तिरबाट पुँजीबजारमा चाप परेकाले तत्कालका लागि संयमता अपनाउन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । बुधवार काठमाडौंमा पुँजीबजार लगानीकर्ता संघहरुले आयोजना गरेको ‘समृद्ध नेपालको आधारः...

दाहालको अभिव्यक्तिपछि पुँजीबजारमा पहिरोका पहिरो

काठमाडौं, मंसिर २८। दैनिकजसो ओरालो लागेर आजित भएका लगानीकर्ता सोमबार पनि प्यानिक अवस्थामा नै रहे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेपछि लगानीकर्ताहरू आतिँदै बचेको सेयर पनि डुब्ने हो कि भन्ने त्रासमा सस्तोमा बेच्न थाल्दा यो स्थिति आएको हो । जसका कारण सोमबार सेयर बजार खुलेको १० मिनेलगत्तै ६७ […]

प्रचण्डकाे अभिव्यक्तिपछि पुँजीबजारमा पहिरो

काठमाडौं । दैनिकजसो ओरालो लागेर आजित भएका लगानीकर्ता सोमबार पनि प्यानिक अवस्थामा नै रहे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेपछि लगानीकर्ताहरू आतिँदै बचेको सेयर पनि डुब्ने हो कि भन्ने त्रासमा सस्तोमा बेच्न थाल्दा यो स्थिति आएको हो । जसका कारण सोमबार सेयर बजार खुलेको १० मिनेलगत्तै ६७ अंकको […] The post प्रचण्डकाे अभिव्यक्तिपछि पुँजीबजारमा पहिरो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुँजीबजारमा सुधार देखिएकै हो त ?

पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा केहि सुधारको संकेत देखिएको छ । नेप्से केही बढेको छ भने कारोबार रकममा पनि केही सुधार भएको देखिन्छ । यसले लगानीकर्ताहरूलाई केही राहत मिलेको छ । निरन्तर घटिरहेको बजारमा नेप्से केहि बढेकाले सेयर बजारमा सुधारको संकेत देखिएको आशा गर्न सकिन्छ । तर पनि लगानीकर्ताहरू भने सुनिश्चित हुन सकिरहेका […]

उद्योग वाणिज्य महासंघले भन्यो, यी हुन् पुँजीबजारमा गिरावट आउनुका कारण

महासंघले पुँजीबजारको वर्तमान अवस्थाबारे ध्यानाकर्षण भएको विज्ञप्ति जारी गर्दै अन्य निकायको हस्तक्षेप र नीतिगत अस्थिरताले पुँजीबजारमा गिरावट आएको जनाएको हो ।

निषेधाज्ञा र पुँजीबजारमा आएको चमक

देशमा दोस्रो लहरको कोरोनाको कारणले गर्दा सरकारले दोस्रो पटक जारी गरेको निषेधाज्ञा क्रमश खुकुलो हुँदै गएको छ । यसपालिको निषेधाज्ञाले सबैजसो क्षेत्रलाई निषेध गरेको थियो । खाद्यान्न पसलसमेत खोल्न दिइएन । निषेधाज्ञाले सबैजसो आर्थिक गतिविधि ठप्प भए । तर, सेयर बजार भने निषेधाज्ञाले निषेध भएन । सेयर बजार निषेधाज्ञामा पनि खेुले भने सेयर बजारमा चमक […]

निषेधाज्ञामा पनि पुँजीबजारमा चमक

देशमा दोस्रो लहरको कोरोनाको कारणले गर्दा सरकारले दोस्रो पटक निषेधाज्ञा भर्खर खुकुलो भएको छ । यसपालिको निषेधाज्ञाले सबैजसो क्षेत्रलाई निषेध गरेको थियो । खाद्यान्न पसलसमेत खोल्न दिइएन । निषेधाज्ञाले सबैजसो आर्थिक गतिविधि ठप्प भए । तर, सेयर बजार भने निषेधाज्ञाले निषेध भएन । सेयर बजार निषेधाज्ञामा पनि खेुले भने निषेधाज्ञामा पनि सेयर बजारमा चमक देखियो […]

पुँजीबजारमा बढ्दै बेथिति र नियामक निकायको मौनता

पुँजीबजारमा पछिल्लो समयमा आमनागरिकको आकर्षण र चासो बढिरहेको देखिन्छ । सडकदेखि सदनसम्म र चिया गफमा पनि सेयर बजारकै चर्चा हुने गरेको छ । त्यसो त सेयर बजारमा नयाँ–नयाँ लगानीकर्ताहरूको उल्लेख्य रूपमा प्रवेश भइरहेको छ । पछिल्लो समयमा डिम्याट खाता खोल्नेहरू नै ३० लाखभन्दा बढी भइसकेका छन् भने प्राथमिक सेयरका लगानीकर्ताहरू पनि १८ लाखभन्दा बढी भइसकेका […]