पुँजीबजारमा सुनौला दिन आउँदै छन्, संयमता अपनाउनुहाेला : रमेश हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबै तिरबाट पुँजीबजारमा चाप परेकाले तत्कालका लागि संयमता अपनाउन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । बुधवार काठमाडौंमा पुँजीबजार लगानीकर्ता संघहरुले आयोजना गरेको ‘समृद्ध नेपालको आधारः...

सम्बन्धित सामग्री

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष छनोटका लागि गठित समितिले अन्तिम चरणमा तीन जनाको नाम सिफारिश गरेको थियो । छनोट समितिले हमालसहित डा. गोपालप्रसाद भट्ट र कृष्णराज पोखरेलको नाम सिफारिश गरेको थियो । समितिको सिफारिशमा परेका तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले हमाललाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । तत्कालीन अध्यक्ष भीष्मराज...

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल

काठमाडौं (अस) । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष छनोटका लागि गठित समितिले अन्तिम चरणमा तीन जनाको नाम सिफारिश गरेको थियो । छनोट समितिले हमालसहित डा. गोपालप्रसाद भट्ट र कृष्णराज पोखरेलको नाम सिफारिश गरेको थियो । समितिको सिफारिशमा परेका तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले हमाललाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सर्वोत्तम सिमेन्टको शेयर गैरकानूनी रूपमा किनेको भन्दै सरकारले गत असोज १९ गते बर्खास्त गरेको थियो । बर्खास्तमा परेका ढुंगानालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल पुसमा नियुक्त गरेको थियो । इलेक्ट्रिकल इन्जिनीयरिङमा स्नातक गरेका डोटी सिलगढीका हमालले ८ वर्ष नेपाल विद्युत् प्राधिकरणमा काम गरेका थिए । त्यसपछि उनले थाइल्यान्डको बैंककबाट इन्टरनेशनल बिजनेश (फाइनान्स)मा स्नातकोत्तर गरेका छन् ।  सन् २००७ देखि २०१० सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइल्यान्डको अध्यक्ष भएका उनी ६ वर्षअघि मात्र नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै उनी थाइल्यान्डको चर्चित होटेल ब्रान्ड दूषित थानीको चेन होटेलका रूपमा काभ्रेमा पाँचतारे होटेल निर्माण गरिरहेका छन् । नवनियुक्त अध्यक्ष हमालले साना लगानीकर्ताको हितमा काम गर्ने बताए । धितोपत्र बजारमा साना लगानीकर्ताको पहुँच बढाउन आगामी दिनमा आफ्ना तर्फबाट पहल हुने भनाइ हमालको छ । साथै बजारलाई पारदर्शी र विश्वासिलो बनाउनेतर्फ आफूले ध्यान दिने प्रतिक्रिया हमालले दिएका छन् । ढुंगानाको पक्षमा आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्तीमा परेका भीष्मराज ढुंगानाको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशहरू मीरा खड्का, आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको पूर्ण इजलाशले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो । यससँगै उनको धितोपत्र बोर्डमा फर्कने सम्भावना समाप्त भएको छ ।  सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादित भएपछि सरकारले उनलाई बर्खास्त गरेको थियो । सरकारको निर्णयलाई चुनौती दिँदै ढुंगानाले २०७८ कात्तिक ७ गते रिट दायर गरेका थिए । उक्त रिटमा उनले आफ्नो पुनर्बहाली हुनुपर्ने माग गरेका थिए ।

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम सिफारिस गरेको थियो ।

रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं, ५ फागुन । सरकारले धीतोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बोर्ड अध्यक्षका लागि अन्तिम छनोटमा परेका हमालसहित कृष्णराज पोखरेल र डा. गणेश भट्टको नाम सिफारिश भएको थियो । ती नाममध्येबाट डोटीका हमाल नियुक्त भएका हुन् । सुदूरपश्चिमका […]

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  गत मंगलबार धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले हमालसहित तीन जनाको अन्तिम नाम अर्थमन्त्रालय मार्फत मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ति तीन जनाबाट हमालले बाजी मारेका हुन् । नवनियुक्त अध्यक्ष हमाल काँग्रेस कोटाबाट छानिएका हुन् । बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्‍नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो । बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्कासन गर्ने भनिएको सर्वोत्तम सिमेन्टको भित्री सेयर...

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो । बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्कासन गर्ने भनिएको सर्वोत्तम सिमेन्टको भित्री सेयर...

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

५ फागुन, काठमाडौं । पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल […]

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

२ फागुन, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । छनोट समितिका एक सदस्यका अनुसार सिफारिसको पहिलो नम्बरमा डा. रमेश हमाल, दोस्रोमा डा. गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेल रहेका छन् । यसअघि सर्टलिस्टमा परेका निरज गिरी र कटुवाल भने सिफारिसमा परेनन् ।

बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशव प्रसाद श्रेष्ठ, रमेश हमाल,अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । अध्यक्ष पदका लागि आवेदन दिने बिहीवार  अन्तिम दिन रहेको थियो। आर्थिक अभियानमा खबर छ ।