दाहालको अभिव्यक्तिपछि पुँजीबजारमा पहिरोका पहिरो

काठमाडौं, मंसिर २८। दैनिकजसो ओरालो लागेर आजित भएका लगानीकर्ता सोमबार पनि प्यानिक अवस्थामा नै रहे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेपछि लगानीकर्ताहरू आतिँदै बचेको सेयर पनि डुब्ने हो कि भन्ने त्रासमा सस्तोमा बेच्न थाल्दा यो स्थिति आएको हो । जसका कारण सोमबार सेयर बजार खुलेको १० मिनेलगत्तै ६७ […]