पुँजीबजारमा बढ्दै बेथिति र नियामक निकायको मौनता

पुँजीबजारमा पछिल्लो समयमा आमनागरिकको आकर्षण र चासो बढिरहेको देखिन्छ । सडकदेखि सदनसम्म र चिया गफमा पनि सेयर बजारकै चर्चा हुने गरेको छ । त्यसो त सेयर बजारमा नयाँ–नयाँ लगानीकर्ताहरूको उल्लेख्य रूपमा प्रवेश भइरहेको छ । पछिल्लो समयमा डिम्याट खाता खोल्नेहरू नै ३० लाखभन्दा बढी भइसकेका छन् भने प्राथमिक सेयरका लगानीकर्ताहरू पनि १८ लाखभन्दा बढी भइसकेका […]