तिहारमा फुल र माला पाउनै मुस्किल

कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो । टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए । “घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उनले भने, “डेढ विघाहमा खेती गरेको छु । उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्किए ।” ४ वर्षअघि १० कठ्ठा जमीनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सि

सम्बन्धित सामग्री

तिहारमा फूल र माला पाउनै मुस्किल

कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ । टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ बिघामा खेती गरेको छु, […]

तिहारमा साढे १३ करोडको फूला माला कारोबार

काठमाडाैं । फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताए । “यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको […] The post तिहारमा साढे १३ करोडको फूला माला कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिहारमा ९० प्रतिशत माला स्वदेशी

काठमाडौं, कात्तिक ७ । अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो […]

तिहारमा ९० प्रतिशत माला स्वदेशी

काठमाडौं । अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले जनाएको छ । विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुक […]

तिहारमा ९० प्रतिशत माला स्वदेशी

अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुक फूलमा करिब आत्मनिर्भर हुने क्रममा रहेको छ । भाइटीका (तिहार) मा करिब २४ लाख माला बिक्री हुने अनुमान छ ।करिब ३ लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर

यो तिहारमा १३ करोडको फूलका माला बिक्री हुने

काठमाडौं : यो वर्षको तिहारमा साढे १३ करोड रुपैंया बराबरको फूलको माला खरिदबिक्री हुने अनुमान गरिएको छ। तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ। ती रकम बराबरको २४ लाख ४५ हजार वटा माला खपत हुनसक्ने अनुमान गरिएको म्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए। फुलमा मुलुक आत्मनिर्भर भएपनि तिहारमा खपत बढी हुने भएकाले बजार माग अन

तिहारमा २१ लाख माला खपत, १५ करोड बढीको रुपैयाँको कारोबार

काठमाडौँ– यस वर्षको तिहारमा २१ लाख माला खपत भएको छ । तिहारको पाँच दिनमा १८ लाख ६५ हजार फूलको माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अनुमान थियो । अनुमानभन्दा बढी फूलको कारोबार भएको छ । तिहारमा १८ लाख १५ हजार सयपत्री फूलको माला, ३ लाख ५ हजार मखमलीको माला र १५ हजार गोदावरी […]

तिहारमा बढ्यो मालाको खपत, झण्डै साढे २१ लाख माला बिक्यो

यो वर्षको तिहारमा मालाको खपत बढेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनले अघिल्लो वर्षको तुलनामा मालाको खपत बढेको बताएको हो । १८ लाख माला खपत हुने अनुमान गरेकोमा २१ लाख ३५ हजार माला खपत भएको एसोसिएसनले बताएको छ ।तिहारमा १८ लाख १५ हजार सयपत्री माला, ३ लाख मखमली माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ । यो वर्ष सयपत्री फूलको प्रति मालाको खुद्रा मूल्य १५०÷२०० रुपैयाँसम्म र मखमली फूलको प्रति माला १०० रुपैयाँसम्म कारोबार भएको छ ।तिहारमा यमपञ्चदेखि पाँच दिनसम्म धेरै माला खपत हुने गर्छ । पाँच

तिहारमा १८ लाख थान माला बिक्री हुने अनुमान, मूल्य बढ्ने

यो वर्षको तिहारमा फूलमालाको माग केही बढ्ने देखिएको छ । कोरोना महामारी असर कम हुँदै जाँदा यो वर्ष धेरै नागरिकले तिहार मनाउँदैछन् । साथै, माला नकिन्ने गरेकाहरूले घरमै रोपेका फूलका बोट कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले कुहाइदिएको छ । यसकारण गत वर्षभन्दा यसपटक फूलमाला धेरै किनबेच हुनेछ । गत वर्ष तिहारको तुलनामा यो वर्ष ४/५ लाख वटा मालाको माग बढ्ने फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनले भने, ‘तिहारमा २० करोड रुपैयाँ हाराहारीमा माला खपत हुने अनुमान गरेका छौँ

तिहारमा डेढ करोडको सयपत्री माला आयात

यो वर्ष तिहारमा डेढ करोड रुपैयाँबराबरको साढे दुई लाख सयपत्रीको माला आयात हुने भएको छ । तिहारमा सयपत्री मालाको खपत धेरै हुने भएकाले स्थानीय उत्पादनले माग धान्न नसकेपछि २ लाख ५० हजार माला आयात हुने भएको हो ।फ्लोरिकल्चर एसोसिएन नेपाल(फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले तिहारमा १८ लाख ५० हजार माला खपत हुने जानकारी दिए । गत […]