कैलाली । कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजश्व संकलन वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको जनाएको छ । गत आर्थिक बर्षमा आठ अर्ब २१ करोड ७३ लाख राजश्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ […]