‘भरतपुर मेट्रो प्लाजा’ को ठेक्का सम्झौता तोडियो, एक करोड २० लाख धरौटी जफत

निजी क्षेत्रको सहकार्यमा तीन अर्बको लगानीमा निर्माण गर्ने भनिएको ‘भरतपुर मेट्रो प्लाजा’को ठेक्का सम्झौता तोडिएको छ।...

सम्बन्धित सामग्री

पाल्पामा काम नगर्ने १० निर्माण व्यवसायीका सम्झौता रद्द गरिँदै

पाल्पा । निर्माण व्यवसायीले दश वर्ष पुग्दा समेत योजनाका काम पुर्ण रुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडेर धरौटी जफत गर्दै कालो सुचीमा राख्ने भएको छ । पटक पटक ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय पाल्पाले तोड्न लागेको हो । सडक डिभिजन कार्यालय पाल्पाले […]

कालोसूचीमा राख्नुपर्ने ठेकेदारलाई ‘फास्ट ट्रयाक’ आयोजनामा २७ अर्बको ठेक्का

तोकिएको समयमा ठेक्का सम्झौता गर्न नआउने कम्पनीलाई धरौटी जफत गरी कालोसूचीमा राख्नुपर्ने व्यवस्था कानुनमा छ, तर

अक्सिजन प्लाान्ट नल्याउने आपूर्तिकर्तामाथि कारबाही

जाजरकोट। दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्तालाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटले कारबाही गरेको छ। अक्सिजन प्लान्ट निर्माणको ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौंलाई ठेक्का सम्झौता तोड्दै धरौटी जफत गरिएको छ। सप्लायर्सलाई कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालय काठमाडौंमा सिफारिस समेत गरिएको छ। सो सप्लायर्सले १५ जेठभित्र अक्सिजन प्लान्ट जडानको ठेक्का लिएको थियो।

मल खरिदको अर्को ठेक्का सम्झौता पनि रद्ध, शैलुङ र मुक्तिनाथको धरौटी जफत

२७ पुस, काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई फेरि कारबाही गरेको छ । सोमबार बसेको कम्पनीको बैठकले दुवै कम्पनीसँगकोे मल खरिदको सम्झौता तोड्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए । यो […]

मल नल्याउने ठेकदारलाई कारबाही गर्न अदालतबाट बाटो खुल्यो

८असोज, काठमाडौं । समयमै मल नल्याउने दुई ठेकदार कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनले बाटो खोलिदिएको छ । शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न माग गर्दै …

मल नल्याउने ठेकदारद्वारा सरकारविरुद्ध तेस्रो मुद्दा दायर

५ असोज, काठमाडौं । तोकिएको समयमा मल नल्याउने दुई ठेकदार कम्पनीले सरकारविरुद्ध तेस्रो मुद्दा दायर गरेका छन्  । उच्च अदालतमा ठेक्का सम्झौता रद्द र धरौटी जफत नगर्न भन्दै दायर गरिएको पहिलो दुई उत्प्रेष्ण निवेदनमा छलफल …

मलको ठेक्का सम्झौता रद्द, दुवै कम्पनीको धरौटी जफत

२१ भदौ, काठमाडौं । तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै …

पुल अलपत्र पार्ने पप्पुसँग ठेक्का तोडियो, धरौटी जफत, साढे ६ करोड जरिवाना

काठमाण्डौ – मध्यपहाडी राजमार्गमा पुल निर्माण अपपत्र पार्ने पप्पु/नेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता तोडिएको छ ।  पटक–पटक चेतावनी दिँदा पनि २ वटा निर्माण पूरा नगरेको भन्दै मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले कालोसूचीमा राखेर धरौटीसमेत जफत गर्ने निर्णय गरेको हो । यसको लागि कार्यालयले सार्वजनिक खरिद...

पप्पु कन्स्ट्रक्सनको नौ करोड ९० लाख धरौटी जफत

बाँके : पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको नौ करोड ९० लाख रुपैयाँ सरकारले जफत गर्ने भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा नगरेपछि धरौटी रकम जफत हुने भएको हो। डुडुवा शाखा नहर निर्माणमा ढिलाई गरेपछि सरकारले पप्पु कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्द गरेर टेन्...