पुल अलपत्र पार्ने पप्पुसँग ठेक्का तोडियो, धरौटी जफत, साढे ६ करोड जरिवाना

काठमाण्डौ – मध्यपहाडी राजमार्गमा पुल निर्माण अपपत्र पार्ने पप्पु/नेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता तोडिएको छ ।  पटक–पटक चेतावनी दिँदा पनि २ वटा निर्माण पूरा नगरेको भन्दै मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले कालोसूचीमा राखेर धरौटीसमेत जफत गर्ने निर्णय गरेको हो । यसको लागि कार्यालयले सार्वजनिक खरिद...