बाँके : पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको नौ करोड ९० लाख रुपैयाँ सरकारले जफत गर्ने भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा नगरेपछि धरौटी रकम जफत हुने भएको हो।
डुडुवा शाखा नहर निर्माणमा ढिलाई गरेपछि सरकारले पप्पु कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्द गरेर टेन्...