काठमाडौँ- गायिका इन्दिरा जोशीले विवाह गर्ने भएकी छन् । यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् । तीन वर्षदेखि सम्बन्धमा रहेको यो जोडीले विवाह गर्ने भएको हो । यो जोडीको मेहेन्दी उत्सवको तस्बिर बाहिरिएको छ । तस्बिरमा […]