डाक्टरको सुझाव : मेहेन्दी लगाउनुअघि यी कुरामा ध्यान दिनुस्
विवाहित तथा अविवाहित महिलाले हरियो चुरा–पोते र मेहेन्दी लगाउने प्रचलन छ । महिला दिदिबहिनीले विभिन्न आकृतिको मेहेन्दी लगाएको देखिन्छ । सुन्दरताको मेहेन्दी लगाउनु राम्रो पनि हो ।
डा. एलिज अर्याल
तर, मेहेन्दीले छालालाई नकारात्मक असर...