दाङ – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड लमही शाखाले सार्वजनिक स्थलमा नि:शुल्क मेहेन्दी लगाउने स्टल राखेकाे छ। साउन महिनामा मेहेन्दी र हरिया चुरा लगाउने परम्परालाई लक्षित गर्दै बैंकले जस्तो अफर ल्याएको हो। नि:शुल्क मेहेन्दी लगाउने स्टल राखिएपछि यहाँका नारी दिदीबहिनीहरू लाइनमा बसेर मेहेन्दी लगाउन उत्साहित भएका छन्। उक्त स्टलमा बसेर दुई जना किशोरीले मेहेन्दी लगाइदिने […]