पूर्वाधार विकास कार्यालयद्वारा ८५ प्रतिशत योजना सम्झौता
पूर्वाधार विकास कार्यालय, स्याङ्जाले झण्डै ८५ प्रतिशत योजना सम्झौता गरी निर्माण कार्य थालनी गरेको छ । चालु आर्थिक वर्षका दुई सय ६८ योजना मध्ये २२५ योजना सम्झौता गरी निर्माण थालनी गरेको हो ।
स्याङ्जा । पूर्वाधार विकास कार्यालय स्याङ्जाले करिब ८५ प्रतिशत योजनाकाे सम्झौता गरी निर्माण कार्य सुरू गरेको छ । कार्यालयले चालू आर्थिक आर्थिक वर्ष २०७९/०८० का २ सय ६८ योजना मध्ये २ सय २५ योजना सम्झौता गरी निर्माण कार्य सुरू गरेकाे हाे । चालू आर्थिक वर्षका लागि संघीय र प्रदेश सरकारबाट २ सय ६८ योजना निर्माण […]