जुम्लाको कनकासुन्दरी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि करिब २८५ योजना पारित गरेको थियो । वैशाख तेस्रो साता बित्दासम्म कनकासुन्दरीमा कुल २८५ योजनामध्ये २८२ अर्थात् ८५ प्रतिशत योजना सम्झौता भइसकेका छन् भने लक्षित वर्गअन्तर्गतका साना ४३ योजना सम्झौता हुन बाँकी छन् । तेस्रो चौमासिकको वित्तीय समानीकरण अनुदानको ५० प्रतिशत बजेट कटौती भएर आउँदा पारित भइसकेका सम्झौता […]