दोहा – कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वर्ष पनि गर्मी महिनाका लागि काम गर्ने समय तोकेको छ । खाडी क्षेत्रमा गर्मी बढेसँगै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरूका लागि १ जूनदेखि १५ सेप्टेम्बरसम्म समय सीमा तोकिएको हो । जसअनुसार कम्पनीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काममा लगाउन पाइने छैन। यो निर्णयले […]