कतार जाने श्रमिकका लागि क्वारेन्टाइन र खोपको नयाँ मापदण्ड

कतारमा कोरोना संक्रमण दर नियन्त्रणमा आइरहेको बेला कतार सरकारले यही असोज २० गतेदेखि लागू हुने गरी कतार प्रवेश गर्ने श्रमिक तथा गैरश्रमिकका लागि अद्यावधिक ‘कतार ट्राभल एन्ड रिटर्न पोलिसी’ जारी गरेको छ ।अद्यावधिक मापदण्डअनुसार दक्षिण एसियाका नेपाललगायत बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका तथा अन्य केही मुलुकबाट कतार यात्रा गर्ने यात्रुले शर्तसहितका प्रवेश मापदण्ड जारी गरेको त्यहाँस्थित […]