राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान

२५ भदौ, काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी यसअघि नै कतार पुगिसकेका […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली कतार प्रस्थान गरेको छ । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को अन्तिम तयारीका लागि कतार प्रस्थान गरेको हो ।  नेपाली टोली कतारमा १५ दिन अभ्यास गर्ने छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीले कतारमा १५ दिनको अभ्यास गर्ने जनाएको छ ।  कतार प्रस्थान गरेको...

१५ दिने अभ्यासका लागि राष्ट्रिय पुरुष फुटबल टोली शुक्रबार कतार जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कतारमा १५ दिन अभ्यास गर्ने भएको छ । नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को अन्तिम तयारीका लागि कतार जान लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । टोली भोलि (शुक्रबार) कतार प्रस्थान गर्दैछ । कतार जाने नेपाली टिमलाई बिहीबार एक कार्यक्रमकाबीच बिदाइ गरिएको थियो ।...

सावित्राको उपचार कतारमा हुने

काठमाडौं। राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी राष्ट्रिय महिला टोलिकी स्ट्राईकर सावित्रा भण्डारी (साम्बा)को उपचार कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सावित्राको उपचार कतारमा हुने जनाएको हो। सावित्रा उपचारका लागि शनिबार कतार प्रस्थान गर्नेछिन्।यसअघि कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई सदस्य विमल घर्ति मगर र विक्रम लामा पनि उपचार दोहामा गरिएको थियो।