प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् । प्रशिक्षक अल्मुताइरी आज कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले कतारको दोहामा तयारी गर्दैछ । जसका लागि प्रशिक्षक अल्मुताइरी कतार गएका हुन् । नेपाली टिम भदौ २५ मा दोहा प्रस्थान […]