कतार जानुअघि थाहा पाउनै पर्ने कुरा

काठमाण्डौ – तपाईँ कतार जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने कोरोना महामारीको समयमा कतार सरकारले आफ्नो देश प्रवेश गर्ने यात्रुका लागि जारी गरेको यी नियमबारे अनिवार्य रूपमा थाहा पाउनुहोस् । किनकि यो समयमा कतार सरकारले तोकेका यात्राका नियमहरू पालना नगरी कतार प्रवेश गर्न पाइने छैन । कतारले यसअघि जारी गरेको नियममा थप संशोधन समेत गरेका छ । यी हुन् कतारले यात्रुका लागि जारी गरेका नियम – नेपालबाट कतार जाने हरेक यात्रुको साथमा तोकिएको स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ पीसीआ...