नदीमा औषधिजन्य फोहोरका कारण गम्भीर स्वास्थ्य तथा वातावरणीय चुनौतिः अध्ययन

औषधि तथा औषधिजन्य फोहोरका कारण विश्वका नदीहरु गम्भीर संकटमा आएको र त्यसले वातावरणी र विश्व स्वास्थ्यमा चुनौति खडा गरेको हालै सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । पारासिटामोल, निकोटिन, क्याफिन, एपलेप्सी र मधुमेहका औषधिहरु नदीमा भेटिएको युनिभर्सिटी अफ योर्कका अध्ययनकर्ताहरुले आफ्नो प्रतिवेदनमा उल्लेख छ। विश्वका नदी संरचनामा औषधि तथा औषधिजन्य फोहोर र त्यसले पार्ने प्रभावबारे […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तनले बढ्दै स्वास्थ्य समस्या: डा धिमाल

पछिल्लो समय जलवायु परिवर्तनका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भारमध्ये एक चौथाइ अर्थात् २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ।

जलवायु परिवर्तनले बढ्दै स्वास्थ्य समस्या: डा धिमाल

पछिल्लो समय जलवायु परिवर्तनका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भारमध्ये एक चौथाइ अर्थात् २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ।

‘२५ प्रतिशत रोग वातावरणीय जोखिम तत्वका कारण लाग्छ’

पछिल्लो समय जलवायुका कारणले विभिन्न स्वास्थ्य समस्या बढ्र्दै गएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा.मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भार मध्ये एक चौथाई अर्थात २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ ।

वातावरण प्रदूषित बनाउने बजेट

आर्थिक वर्ष २०८१।८२ का लागि अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा पेस गरेको बजेट वातावरणीय दृष्टिकोणले हानिकारक छ । नयाँ बजेटले लिएको खराब नीतिका कारण राजधानीमा बस्ने ५० लाख नेपालीको स्वास्थ्य थप बिग्रने खतरा उत्पन्न भएको छ । अर्थमन्त्री पुनले यसपालिको बजेटमा वातावरणमैत्री रहेको विद्युतीय गाडीको भन्सार र अन्तःशुल्क वृद्धि गरेर जनस्वास्थ्यसँग खेलबाड गरेका छन् ।

प्रदूषणका कारण पाकिस्तानको लाहोरमा विद्यालय, कार्यालय र पार्क बन्द

पाकिस्तानको दोस्रो धेरै जनसंख्या भएको सहर लाहोर विषाक्त हावाका कारण बन्द भएको छ । सिएनएन अनुसार सहरमा एयर क्वालिटी इन्डेक्स ४०० भन्दा बढी पुगेपछि स्कुल, सार्वजनिक पार्क, मल र कार्यालयहरू बन्द गरिएको थियो। पञ्जाब प्रान्तका मुख्यमन्त्री मोहसिन नक्वीले स्थिति सुधार नभएसम्म तीन सहर गुजरनवाला, हाफिजाबाद र लाहोरमा वातावरणीय र स्वास्थ्य आपतकाल लगाइएको बताए।सार्वजनिक र निजी यातायात द्वारा यी क्षेत्रहरूमा र त्यहाँबाट मानिसहरूको सीमित आवागमन हुने नक्वीको कार्यालयबाट जारी एक विज्ञप्तिमा भनिएको छ।

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वर्षमा १५ हजारभन्दा बढीको मृत्यु

सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ । सुर्तिजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको न्यूनिकरणका लागि पनि डब्लुएचओका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । कम्बोडियाका […]

सुर्तीजन्य पदार्थको सेवकले कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

नोम पेन । सुर्तीजन्य पदार्थको सेवकका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुधबार दिएको जानकारी अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ । सुर्तीजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको न्यूनीकरणका लागि पनि डब्लुएचओका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका […]

रगतमा सिसा बढ्दा जोखिममा बालस्वास्थ्य

काठमाडौं, चैत २९ । तपाईंका बालबालिकाको दैनिक स्मरण क्षमता घटिरहेको छ? बालबालिका सुस्त बन्दै गइरहेका छन्? यस्तो समस्या देखिएको छ भने उनीहरूको रगतमा घातक रसायन लेड (सिसा) को मात्रा बढेको हुन सक्छ। पछिल्ला अध्ययनले बालबालिकाको शरीरमा लेडको मात्रा बढेको देखाएका छन्। गत साता विश्व स्वास्थ्य दिवसको अवसरमा वातावरणविद्ले वातावरणीय प्रभाव र गलत जीवनशैलीका कारण बालबालिकाको […]

वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा बन्दै

काठमाण्डाै - वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण विश्वमा एक वर्षमा ७० लाख जनाको ज्यान जाने गरेकाले वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको डब्ल्यूएचओले जनाएको छ । सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकोप्रति जोड दिँदै वायु प्रदूषण धूम्रपान र अ-स्वस्थ्यकर खाना जत्तिकै हानिकारक भएको जनाएको बीबीसीको खबरमा उल्लेख छ । वायु ...