रगतमा सिसा बढ्दा जोखिममा बालस्वास्थ्य

काठमाडौं, चैत २९ । तपाईंका बालबालिकाको दैनिक स्मरण क्षमता घटिरहेको छ? बालबालिका सुस्त बन्दै गइरहेका छन्? यस्तो समस्या देखिएको छ भने उनीहरूको रगतमा घातक रसायन लेड (सिसा) को मात्रा बढेको हुन सक्छ। पछिल्ला अध्ययनले बालबालिकाको शरीरमा लेडको मात्रा बढेको देखाएका छन्। गत साता विश्व स्वास्थ्य दिवसको अवसरमा वातावरणविद्ले वातावरणीय प्रभाव र गलत जीवनशैलीका कारण बालबालिकाको […]