महापुरूषुले गर्‍यो १० करोडको व्यापार

काठमाडौँ,१२ मँसिर । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार […]

सम्बन्धित सामग्री

समाचार प्रभाव : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले फिर्ता गर्‍यो कुहिएको चामल

नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा बिक्रि भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले फिर्ता गरेको छ । असोज ९ गते नयाँ पत्रिका राष्ट्रिय दैनिक अनलाइनमा खाद्य व्यवस्था तथा व्यापार...

सन्नी देओल अभिनित फिल्म ‘गदर २’ ले पहिलो दिन गर्‍यो ४० करोडको व्यापार

सन्नी देओलको फिल्म ‘गदर २’ ले पहिलो दिन ४० करोडको व्यापार गरेको छ। यो फिल्म शुक्रबार रिलिज भएकाे हाे। समीक्षकले फिल्मलाई राम्रो रेटिङ दिएका छन्। रिलिज हुनुअघि नै यो चलचित्रलाई लिएर उत्साह देखिएको थियो र राम्रो अग्रिम बुकिङ पनि भएको थियो। फिल्म ‘गदर-२’का निर्माताले सञ्चारमाध्यमलाई भने, ‘अभिनेता सनी देओलको फिल्म ‘गदर २’ ले शुक्रबार भारतमा […]

‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडौँ – कोरोना भाइरस महामारीका कारण लकडाउनको समयमा बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो। विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए। हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो। तर, नेपालमा यसले सफलता पाउन सकेन। हलमै फिल्मको व्यापार राम्रो देखियो। प्रायः एकवर्षमा दशभन्दा […]

आयात नियन्त्रणले अवैध व्यापार बढ्दो

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले अनावश्यक तथा बढी विदेशी मुद्रा बाहिरिने विलासी वस्तुुहरूको आयातमा नियन्त्रण गर्‍यो, जसमध्ये मदिरा पनि एक हो । तर, सरकारले विदेशी मदिरा आयातमा कडाइ गरेपछि बजारमा भने अवैध व्यापार तथा नक्कली मदिराको कारोबार बढेको छ । सामान्य अवस्थामा विदेशी मदिरा आयातमा बाहिरिने विदेशी मुद्राभन्दा बढी नै हाल अवैध व्यापारमा बाहिरिएको […]

ललितपुर इक्यानले गर्‍यो व्यापार तथा बजार विकाससम्बन्धी अन्तर्क्रिया

नेपाल शैक्षिक परामर्श संघ ललितपुर शाखाले शैक्षिक सेवा परामर्श प्रदायक व्यवसायीहरूसँग व्यापार तथा बजार विकाससम्बन्धी विषयमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

'आरआरआर' हेर्न दर्शकको भिड, करोडौँको व्यापार

फिल्ममा रामचरण, जुनियर एनटीआर र आलिया भाटजस्ता ठूला स्टार छन् । फिल्मले रिलिजको पहिलो दिनमै राम्रो कमाइ गरेको छ । दोस्रो दिन अर्थात् शनिबार र तेस्रो दिन आइतबार पनि अत्यन्तै राम्रो कमाइ गर्‍यो ।

ब्रेक्जिटपछि बेलायतले गर्‍यो अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

पुस २, लन्डन ।  बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ ।  सम्झौतापछि लन्डन र क्यानबेरा बीचको ब्रेक्जिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तरराष्ट्रिय व्यापार विभागले बताएको छ ।   यूरोपियन यूनियन छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरूमा नयाँ विश्वव्यापी मापदण्डहरू तयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ काम र यात्रा अवसरहरू सृजना गर्ने यसको उद्देश्य भएको विभागले विज्ञप्तिमार्फत भनेको छ । जुन महीनामा दुई देशका प्रधानमन्त्री बीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ। अन्तरराष्ट्रिय व्यापार सचिव एनी मारी ट्रेभल्यानले बिहीवार राति भर्चुअल समारोहमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेर अब संसद्मा प्रस्तुत गरिने उल्लेख गरेका छन् ।      बेलायतले २०२० मा यूरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गरी अब अन्य देशहरूसँगको व्यापारिक सम्बन्धलाई नयाँ आकार दिइरहेको छ।  नयाँ सम्झौताले बेलायत अष्ट्रेलियाको व्यापारलाई करीब १० दशमलव ४ बिलियन पाउण्डले वृद्धि गर्ने र बेलायतको निर्यातमा लाग्ने शुल्कलाई पूर्ण रूपमा हटाउने अपेक्षा गरिएको छ। रासस/  एएनआई

तालिबानले बन्द गर्यो भारतसँगको व्यापार

अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ । तालिबानले सीमापारिको व्यापार बन्द गरेपछि भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरु पाकिस्तान हुँदै आवतजावत गर्ने गर्थे । फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईईओ) ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारी दिएको छ । मालवाहक गाडी आवतजावत बन्द गरेपछि लाखौँ डलरको सामानको आयात–निर्यात रोकिने भएको छ ।भारतका लागि अफगानिस्तानसँग