ललितपुर इक्यानले गर्यो व्यापार तथा बजार विकाससम्बन्धी अन्तर्क्रिया
नेपाल शैक्षिक परामर्श संघ ललितपुर शाखाले शैक्षिक सेवा परामर्श प्रदायक व्यवसायीहरूसँग व्यापार तथा बजार विकाससम्बन्धी विषयमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
सिन्धुली - 'व्यापार गर्न ठूलो लगानी चाहिन्छ होइन, थोरै लगानीमा पनि शुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।'सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिनुभएको छ । कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उहाँले ३० रुपैयाँ लगानी गरेर व्यापार शुरु गर्नुभएको हो । त्याे पैसाले ३० वर्षअघि प्रतिमुठा पाँच रुपैयाँमा छ मुठा फापरको साग किनेर बे...
बाँके – बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्यून हुँदै गएको हो ।
भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण ...
काठमाडौं महानगरपालिकाले दसैँ लक्षित बजार अनुगमन गरेको छ । मंगलवार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दसैँ लक्षित बजार अनुगमन गरेको हो । उपमेयर डंगोलको टिमले टुकुचा स्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरूमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरूमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे-नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखा
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् ।पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार शहरीकरण, डिजिटल व्यापार र भ्रष्टाचार विरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ । पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ ।२१ औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान पहल पहिलो पटक जुनमा अनावरण गरिएको थियो । दुबै पक्ष वार्ताको जनादेशमा सहमतिमा पुगेका छ
तनहुँ– नेपालीहरूको महान पर्व दसैँको नवौँ दिन महानवमीसम्म पनि तनहुँका बजार क्षेत्रमा चहलपहल निकै छ । पढाइ, जागिर, व्यापार व्यसायको सिलसिलामा जिल्ला बाहिर बसोबास गर्नेहरू दसैँ मान्न गाउँ फर्किरहेका छन् । ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप अत्याधिक छ । तर, बजारमा व्यापार भने उतिसारो छैन । व्यापारीका अनुसार वर्षेनी व्यापार घट्दो छ । […]
काठमाण्डाै - असोज सुरु भएदेखि नै बजारमा दशैँ लागेको छ । असन, इन्द्रचोक र न्युरोडमा भीडले खुट्टा टेक्ने ठाउँ छैन । अरु चोक र बजार पनि त्यत्तिकै व्यस्त देखिन्छन् । फुटपाथदेखि मलसम्म सबै ठाउँमा चहलपहल बढेको छ । मानिसहरु सामान हेर्न, छान्न र किन्न व्यस्त छन् ।
बजारको भीड हेर्दा पोहोर लकडाउनले पसल खोल्न नपाएका व्यापारी तथा घरबाट बाहिर निस्कन नपाएका मानिस सबै बजारमै छन् कि जस्तो लाग्छ । उसै पनि भीडभाड रहने असन, इन्द्रचोकमा मानिसको दोहोरो लर्को नै छ । सबै जना सामान किनेर घर पुग्ने हतारोमा पनि देखिन्छन् ।
हिँ...
महिला उद्यमीहरु र महिलाहरुले सञ्चालन गरेका व्यवसायहरु विश्वब्यापी रुपमा निरन्तर दिन महामारीले भर्चुअल बजार र अनलाइन बजारीकरणको सुरुवात गरेसँगै यस वर्ष महासघंले अनलाइन भर्चुअल व्यापार मेला आयोजना गर्ने भएको छ ।सन् २०२० मा कोभिड–१९ को महामारी तीव्ररुपमा फैलिएका कारण भौतिक रुपमा सम्पूर्ण बजार बन्द भएकाले गर्दा महिला उद्यमीहरुलाई बजारीकरणमा थप चुनौतिहरु थपिएकाले भर्चुअल व्यापार गर्न […]
निषेधाज्ञा खुकुलो बनेसँगै नेपालगन्जमा पहलपहल बढ्दो छ। कोरोना भाइरसको प्रभाव नराम्री थेगेको व्यापार भने अझ उकालो लाग्न सकेको छैन। जसले गर्दा व्यापारीलाई कोठा भाडा तिर्नसम्म हम्मेहम्मे भएको छ।...